नागरिक लगानी कोषको परिचालनमा निजी बैंकमा जस्तो हस्तक्षेप गर्दैनौं : अर्थमन्त्री वाग्ले
onlinekhabar.com · Wed Sep 23 09:13:18 GMT 2026

७ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र सान्दर्भिक सुझावहरूको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)