भारतीय धनाढ्यहरूको हुरुन सूची सार्वजनिक, ९.२३ लाख करोड भारु सहित पहिलो नम्बरमा अडानी
clickmandu.com · Wed Sep 23 09:26:10 GMT 2026

एजेन्सी । गौतम अडानी र उनको परिवारले मुकेश अम्बानी र उनको परिवारलाई पछि पार्दै एमथ्रीम हुरुन इन्डिया रिच लिस्ट २०२६ मा पुनः शीर्ष स्थान हासिल गरेका छन् ।
प्रतिवेदनअनुसार, अडानीको सम्पत्ति १३ प्रतिशतले बढेर ९.२३ लाख करोड भारु पुगेको छ भने अम्बानीको सम्पत्ति १० प्रतिशतले घटेर ८.६३ लाख करोड भारुमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)