बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति पर्छ ?
nepalpress.com · Wed Sep 23 09:28:36 GMT 2026

काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले बुधवारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।
संघका सचिव मदन पोखरेलका अनुसार अण्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको छ । उपभोक्तालाई ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा २ गोटाको ४५ रुपैयाँ पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)