युरोपमा नयाँ युद्धको त्रास, के रुसले नेटो राष्ट्रमाथि आक्रमणको तयारी गर्दैछ ?
ekantipur.com · Wed Sep 23 09:27:52 GMT 2026

युरोपमा नयाँ युद्धको त्रास, के रुसले नेटो राष्ट्रमाथि आक्रमणको तयारी गर्दैछ ?
रुसी भूभागसँग सीमा जोडिएका तीन बाल्टिक देश लिथुआनिया, इस्टोनिया र लात्भियाका अधिकारीहरू पनि संभावित आक्रमणलाई लिएर सतर्क छन् । तर तत्कालै आक्रमणको कुनै खतरा नरहेको उनीहरुले बताएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)