कार्यव्यवस्था परामर्श समितिले के गर्यो निर्णय?
himalpress.com · Wed Sep 23 09:28:13 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरूलाई सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाउने भइएको छ।
बुधबार सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)