सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
rajdhanidaily.com · Wed Sep 23 09:33:57 GMT 2026

काठमाडौं । सरकारको काम गराइप्रति सत्तारुढ रास्वपाकै सांसदहरू सन्तुस्ट देखिएका छैनन् । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले भोटेकोशी बाढीपछि उद्धार, राहत र प्रभावितको पुन:स्थापनामा सरकार चुकेको आरोप लगाए ।
रास्वपा सांसद भरत पराजुलीले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)