आन्तरिक रोजगारी प्रवर्द्धन र ‘जब म्याचिङ’लाई प्राथमिकता दिँदै श्रम मन्त्रालय
ratopati.com · Wed Sep 23 09:34:35 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारदाता र कामदारबीचको ‘मिसम्याच’ अन्त्य गर्ने गरी सरकारले काम अगाडि बढाएको जानकारी दिएका छन्।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सीप तथा रोजगार मेलाबारे जानकारी दिँदै उनले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिलाई एउटै मञ्चमा जोड्न ‘जब म्याचिङ’ प्रणालीलाई प्रभावकारी बनाउने तयारी भइरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)