सर्वाेच्चकाे आदेश : लाेक सेवा आयाेगकाे नतिजा प्रकाशनमा ढिलाइ नगर्नू
ratopati.com · Wed Sep 23 09:33:53 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा विज्ञापन गरिएको प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका राजपत्राङ्कित द्वितीय श्रेणीका पदहरूको परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले मनबहादुर थापा लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै उक्त आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)