देउवा समूहले बाजुरामा धनराज पण्डितलाई तोक्यो जिल्ला संयोजक
kendrabindu.com · Wed Sep 23 09:35:30 GMT 2026

बाजुरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि बाजुरामा धनराज पण्डितलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुखसमेत रहेका नेता पण्डितलाई कांग्रेस १५औँ महाधिवेशन तयारी समितिले बाजुरा जिल्ला संयोजकमा मनोनयन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)