सामान्य प्रशासनका सहसचिव/उपसचिवको नतिजा यथाशीघ्र प्रकाशन गर्न सर्वोच्चको अन्तरिम आदेश
lokaantar.com

सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा लिइएको निजामती सेवाको प्रशासन सेवा, सामान्य प्रशासन समूह (राजपत्राङ्कित द्वितीय श्रेणी)को नतिजा प्रकाशन रोक्ने कार्य कानूनसम्मत नभएको ठहर गर्दै तत्काल अन्तिम नतिजा प्रकाशन गर्न अन्तरिम आदेश जारी गरेको छ ।
मनबहादुर थापालगायतका आवेदकहरूले लोक सेवा आयोग केन्द्रीय कार्यालयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)