फिनटेक र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्बोधन गर्न भुक्तानी तथा फर्छ्यौट विधेयक अपरिहार्य : अर्थमन्त्री
ratopati.com · Wed Sep 23 09:36:56 GMT 2026

काठमाडौँ । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुत गतिमा विकास भइरहेको वित्तीय प्रविधि (फिनटेक) र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्बोधन गर्न ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ अपरिहार्य रहेको बताएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो संशोधन अर्थतन्त्रको आधुनिकीकरण र औपचारिकीकरणका लागि महत्त्वपूर्ण कदम भएको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)