फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश
arthadabali.com · Wed Sep 23 09:36:48 GMT 2026

काठमाडौँ / पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रतिनिधिसभामा पेश गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)