परम्परागत घरमा माहुरीका घार
nepalsamaya.com · Mon Apr 10 21:20:00 GMT 2023
दाङको बंगलाचुलीका ९२ वर्षका कमल सुनारले काठका परम्परागत घारमा पालेका माहुरी। माहुरीको मह बिक्री गरेरै जिवीकोपार्जन गर्न सकिने उनी बताउँछन्। तस्बिरः रञ्जिता अधिकारी/रासस
प्रकाशित: Apr 11, 2023| 03:05. 00 मंगलबार, चैत २८, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)