दसैँ–तिहार नजिकिएसँगै सुपथ मूल्य पसलमा किनमेल गर्नेहरूको भिड (तस्बिरहरू)
ratopati.com · Wed Sep 23 09:40:05 GMT 2026

बागलुङ । बागलुङमा दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ताको चाप बढ्न थालेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बागलुङ बजारको उपल्लाचौरमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा दैनिक सयौँ उपभोक्ताको लाइन लाग्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)