सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म
khabarhub.com · Wed Sep 23 09:41:26 GMT 2026

काठमाडौं – युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्ने भएको छ ।
बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले सरकारले घोषणा गरेको रोजगार दशकलाई अघि बढाउने सन्दर्भमा सीप र रोजगारी : साझा जिम्मेवारी भन्ने नाराका साथ सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)