नजिकिँदै दसैँ–तिहार, सुपथ मूल्य पसलमा किनमेल गर्नेको लाइन
ekantipur.com · Wed Sep 23 09:43:19 GMT 2026

नजिकिँदै दसैँ–तिहार, सुपथ मूल्य पसलमा किनमेल गर्नेको लाइन
बजार मूल्यभन्दा केही सस्तोमा पाइने हुँदा किनमेल गर्न लाइन बस्ने गरेको देखिन्छ । उक्त पसलबाट दैनिक ५ सय जनालाई सेवा दिन सकिने साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)