बाढी–पहिरोको जोखिम बढ्यो, यातायात व्यवसायीले भने– रात्री तथा लामो दूरीको यात्रा नगर्नु
sutranews.com · Wed Sep 23 09:44:27 GMT 2026

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज ८ देखि १२ गतेसम्म सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)