रास्वपा सांसद चौगागाईंको आरोप – न्यायपालिका स्वेच्छाचारी भयो
himalpress.com · Wed Sep 23 09:45:04 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मधुकुमार चौलागाईंले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरंकुशतातर्फ अग्रसर भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको शुन्य समयमा सांसद चौलागाईले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष एवं छिटो न्याय प्रवाह गर्ने स्वतन्त्र र सक्षम न्यायपालिका हुनुपर्नेमा वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरंकुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)