इलाममा एक सय ४६ मिलिमिटर वर्षा, राति पश्चिममा मनसुन सक्रिय
ratopati.com · Wed Aug 13 18:48:00 GMT 2025

काठमाडौँ। मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ । बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)