‘कांग्रेस युवाहरूको पार्टी हो, वास्तविकता नबुझेकाले वृद्धहरूको पार्टी भने’
ratopati.com · Wed Sep 23 09:45:14 GMT 2026

बुटवल। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेस ऐतिहासिक रूपमै युवाहरूको पार्टी भएको बताएका छन् ।
नेपाली कांग्रेस बुटवल नगरसमितिको अधिवेशन उद्घाटन समारोहमा नेता खाणले कांग्रेसको वास्तविक इतिहास र यसको निर्माण प्रक्रियालाई नबुझेकाहरूले मात्र यसलाई वृद्धहरूको पार्टी भन्ने गरेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)