पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण सङ्कटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : प्रदीप ज्ञवाली
ratopati.com · Wed Sep 23 09:49:36 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण सङ्कटको सामना गरिरहेको भन्दै त्यसको समाधानका लागि राष्ट्रिय एकता र पार्टी एकता आवश्यक रहेको बताएका छन्।
तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा बुधबार धारणा राख्दै नेता ज्ञवालीले सङ्कटको सामना गर्न पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रकै एकता अपरिहार्य रहेको र त्यसको अगुवाइ एमालेले गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)