भक्तपुर शिक्षा, स्वास्थ्य र पर्यटनको हव : मुख्यमन्त्री थापा
nepalnews.com · Wed Sep 23 09:49:34 GMT 2026

भक्तपुर।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने आफ्नो पहिलो दायित्व हुने बताएका छन्। आज भक्तपुरको बागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)