नागरिक लगानी कोषलाई जोखिम व्यवस्थापनमा सचेत भएर अघि बढाइने : अर्थमन्त्री वाग्ले
arthadabali.com · Wed Sep 23 09:47:25 GMT 2026

काठमाडौँ / कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि बढाउँदै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)