सेयर बजारमा ३६ अंकको गिरावट,कारोबार रकम ६ अर्बमा झर्यो
annapurnapost.com · Wed Sep 23 09:38:07 GMT 2026

काठमाडौं : सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा अडिएको छ।
नेप्से घटेसँगै कारोबार रकममा पनि मंगलबारको तुलनामा कमी आएको छ। मंगलबार ७.०६ अंकले बढेको सेयर बजारमा ७ अर्ब रुपैयाँ बढिको कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)