नेप्सेमा भारी गिरावट, ३६ अंकले घट्यो बजार
bishowkhabar.com · Wed Sep 23 09:50:22 GMT 2026

काठमाडौं – पछिल्ला केही दिनदेखि बढ्दो क्रममा रहेको नेपाल स्टक एक्सचेञ्ज (नप्से) परिसूचकमा बुधबार भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको हो ।
बजारमा बिक्री चाप बढेपछि अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज कारोबार भएका २७८ कम्पनीमध्ये २५३ कम्पनीको सेयर मूल्य घट्दा २३ कम्पनीको मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)