महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु
khabarhub.com · Wed Sep 23 09:48:19 GMT 2026

काठमाडौं – नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन सुरू भएको छ ।
महामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा अधिवेशन सुरू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)