घट्न थाल्यो कुखुराको मासुको मूल्य
karobardaily.com · Fri May 21 00:26:01 GMT 2021
बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ ।
एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो । अहिले बजारमा प्रतिकिलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञासँगै बजारमा मासुको खपत घट्दै गएको हो । खपत घटेसँगै मूल्य पनि घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)