मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तेस्रो वनडेमा वेस्टइन्डीजलाई ठूलो अन्तरले हराउँदै सीरीजमा भारतको कब्जा

kalakarmi.com · Tue Aug 01 23:49:15 GMT 2023

काठमाडौं– भारतीय टीमले वेस्टइन्डीजविरुद्धको तीन खेलको वनडे सीरीजको अन्तिम तथा निर्णायक प्रतिस्पधामा दुई सय रनको शानदार जीत हासिल गरेको छ ।

पोर्ट अफ स्पेनमा खेलिएको यो खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै भारतीय टीमले पाँच विकेट गुमाएर ३५१ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)