पुनरुत्थान कार्ययोजनाले उचालेको पुँजीबजार फेरि घट्न थाल्यो
ratopati.com · Wed Sep 23 09:53:06 GMT 2026

काठमाडौं । सरकारले घोषणा गरेको पुँजीबजार पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले उचालेको शेयर बजार फेरि घट्न थालेको छ । बुधबार बजार परिसूचक ३६.२५ अंकले घटेर २,६१८.०३ बिन्दुमा ओर्लिएको हो ।
अर्थ मन्त्रालयले भदौ २९ गते यस्तो कार्ययोजना ल्याएको थियो । बजेटमार्फत् बढाक्इएको पुँजीगत लाभकर घटाउने समेत निर्णयसहित ल्याइएको कार्ययोजनाले बजारलाई उकाल्न सहयोग पुगेको थियो । पछिल्लो साता दिनको कारोबारमा मात्रै बजार १३० अंक भन्दा धेरैले बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)