अधिक तरलता व्यवस्थापन गर्न भारतको केन्द्रीय बैंकद्वारा ७५ हजार २६ करोड भारु प्रशोचन
clickmandu.com · Wed Sep 23 09:53:41 GMT 2026

एजेन्सी । अधिक तरलताका बीच भारतको केन्द्रीय बैंक (आरबीआई) ले बुधबार ओभरनाइट भ्यारिएबल रेट रिभर्स रेपो (भीआरआरआर) अक्सनमार्फत बैंकिङ प्रणालीबाट ७५ हजार २६ करोड भारु प्रशोचन गरेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।
सूचना अनुसार, केन्द्रीय बैंकले ७५ हजार करोड भारुको अधिसूचित रकमका लागि ८७ हजार ९९३ करोड भारु बराबरको बोलपत्र प्राप्त गरेको थियो तर यसले ७५ हजार २६ करोड भारु मात्र स्वीकार गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)