नेप्सेमा ३६ अंकको गिरावट: शिवम् सिमेन्टको सर्वाधिक कारोबार, जीवन बीमा समूह सबैभन्दा धेरै घट्यो
nepalbahas.com · Wed Sep 23 09:55:10 GMT 2026

• बुधबारको शेयरबजारमा नेप्से परिसूचक १.३६ प्रतिशतले घटेर २,६१८.०३ विन्दुमा पुगेको छ। • आज ३५२ कम्पनीका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयरको कारोबार भएको छ, जुन ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँको छ।…