भारी वर्षाको प्रक्षेपणपछि कुलेखानी र राजमार्गमा उच्च सतर्कता
ekantipur.com · Wed Sep 23 09:38:33 GMT 2026

भारी वर्षाको प्रक्षेपणपछि कुलेखानी र राजमार्गमा उच्च सतर्कता
जिल्ला प्रशासनले कुलेखानी बाँध, तल्लो तटीय क्षेत्र र प्रमुख राजमार्गमा उच्च सतर्कता अपनाउँदै स्थानीय तह तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)