बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण
khabarhub.com · Wed Sep 23 09:50:56 GMT 2026

काठमाडौं – राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको प्रयोगशालाले मात्र नभ्याएपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले पनि परीक्षण थालेको छ ।
यसमा चीनले प्राविधिक सहयोग गरेको छ । नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)