उसुमा नेपालको चुनौती समाप्त
baahrakhari.com · Wed Sep 23 09:53:36 GMT 2026
काठमाडौं । नेपाली उसु टोली जापानमा जारी एसियाली खेलकुदमा पदकविहीन भएको छ ।
बुधबार आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा सम्पन्न थाउलोको डाउसु एन्ड गुन्सुमा राजीव तामाङ १९.९१३ अंकका साथ पुछारमा रहे । यो स्पर्धामा १० खेलाडीको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)