मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साढे दुई अर्बभन्दा बढीको सापटी

gorkhapatraonline.com · Tue Mar 05 00:52:56 GMT 2024

काठमाडौँ, फागुन २२ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १४ हजार ६५ योगदानकर्ताले दुई अर्ब ५३ करोड ३८ लाख ५८ हजार ७० रुपियाँ सापटी लिएका छन् ।

कोषले डेढ वर्षको अवधिमा योगदानकर्ता विशेष सापटी योजना, योगदानकर्ता घर सापटी योजना, योगदानकर्ता शैक्षिक सापटी शीर्षकमा त्यो बराबरको रकम लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)