लुम्बिनीका सबै स्थानीय तहमा कांग्रेसको अधिवेशन सुरु
ratopati.com · Wed Sep 23 09:58:12 GMT 2026

बुटवल। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा गाउँ–नगर अधिवेशन सुरु भएको छ ।
प्रदेशका १०९ वटै स्थानीय तहमा बुधबार गाउँ–नगर अधिवेशनको प्रक्रिया अघि बढेको हो । अधिकांश स्थानीय तहमा दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भएको छ भने केही स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)