नेपाली सेनासँग एमालेको सम्बन्धबारे प्रस्ट पार्न विष्णु रिजालको माग
ratopati.com · Wed Sep 23 09:55:26 GMT 2026

काठमाडौँ। नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो भन्ने कुरा स्पष्ट पार्न माग गरेका छन्।
पार्टी केन्द्रीय कमिटी बैठकमा बुधबार धारणा राख्दै रिजालले सो माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)