लोकसेवा आयोगलाई सर्वोच्चले भन्यो: नतिजा निकाल्न ढिलो नगर्नू
nagariknews.nagariknetwork.com · Wed Sep 23 09:46:26 GMT 2026

परीक्षा प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बुधबार मनबहादुर थापालगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम नतिजा यथाशीघ्र प्रकाशन गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)