अब आइपिओ सुरक्षाकर्मीलाई पनि आरक्षण, २ प्रतिशत सेयर पाउने
setopati.com · Wed Sep 23 09:58:50 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत आयोजनाको प्राथमिक सेयर निष्कासन (आइपिओ) मा सुरक्षाकर्मीका लागि २ प्रतिशत हिस्सा छुट्याउने व्यवस्था गर्न लागिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले विपद्को समयमा सुरक्षाकर्मीले अहोरात्र खटिएर काम गर्ने भएकाले उनीहरूको योगदानको कदर गर्दै जलविद्युत आयोजनाको आइपिओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्न लागिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)