नेप्से ३६.२५ अंकले घट्यो, १३ वटै उपसमूहको परिसूचक ऋणात्मक
ekantipur.com · Wed Sep 23 09:54:41 GMT 2026

नेप्से ३६.२५ अंकले घट्यो, १३ वटै उपसमूहको परिसूचक ऋणात्मक
बुधबार कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ वटाको घट्यो । बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)