मधेश प्रदेश सरकारद्वारा नेपाल प्रहरीलाई ३५ वटा मोटरसाइकल प्रदान
ekantipur.com · Wed Sep 23 09:58:09 GMT 2026

मधेश प्रदेश सरकारद्वारा नेपाल प्रहरीलाई ३५ वटा मोटरसाइकल प्रदान
शान्तिसुरक्षा, विपद् व्यवस्थापन र नागरिक पहुँच विस्तारका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रहरीका विभिन्न युनिटलाई मोटरसाइकल हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)