सल्यानमा स्क्रब टाइफसको प्रकोप : ७ जनाको मृत्यु
ratopati.com · Wed Sep 23 10:04:40 GMT 2026

सुर्खेत। सल्यानमा स्क्रब टाइफस नामक रोगको प्रकोप फैलिएको छ । भदौ १ यता हालसम्म उक्त रोगका कारण दार्मा गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ ।
दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार भदौ १ गते दार्मा गाउँपालिका—६ का ८२ वर्षीय बलबहादुर थापाको सल्यान अस्पतालमा मृत्यु भएको थियो । पहिलेदेखि नै दमका बिरामी उनीमा उपचारकै क्रममा स्क्रब टाइफसका पुष्टि भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)