‘थ्रिफेज’को विद्युत् सेवा नहुँदा कुटानी–पिसानीमा समस्या
nagariknews.nagariknetwork.com · Wed Sep 23 09:55:36 GMT 2026

‘थ्रिफेज’ क्षमताको विद्युत् सेवाको अभावमा रसुवाको दक्षिणी भेगको जनजीवन प्रभावित भएको छ।
भदौ १० गतेको बाढीपछि जिल्लाको विद्युत् संरचना ध्वस्त भएपछि तत्कालका लागि व्यवस्था गरिएको विद्युत्को क्षमता कमी भएसँगै स्थानीय जनता प्रभावित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)