नेप्से ३६ अंकले घट्यो, ६ अर्ब ३५ करोडको कारोबार
nepalsamaya.com · Wed Sep 23 10:01:15 GMT 2026

काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज बुधबार नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५२ कम्पनिका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)