जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस
arthadabali.com · Wed Sep 23 10:01:01 GMT 2026

काठमाडौँ / संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)