एमाले बैठकमा विष्णु रिजालले खोजे सेनाप्रति पार्टीको दृष्टिकोण
onlinekhabar.com · Wed Sep 23 09:55:52 GMT 2026

७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाप्रति पार्टीको दृष्टिकोण माग गरेका छन् ।
ललितपुरमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा बुधबार आफ्ना धारणा राख्ने क्रममा उनले अघिल्लो वर्ष भदौमा भएको जेनजी आन्दोलनमा नेपाली सेनाको भूमिकाबारे कैयौं अनुत्तरित प्रश्न गरेको जिकिर गरे । साथै, उनले एमालेको मुख्य निशाना नेपाली सेना नै रहेको जस्तोगरी संसद्मा बारम्बार प्रस्तुती भइरहेकोप्रति उनले आपत्ति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)