नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
nepallive.com · Wed Sep 23 10:01:45 GMT 2026

काठमाडौं– पछिल्लो केही दिनदेखि बढ्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज भारी गिरावट आएको छ।
आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)