ट्रकको फल्स बटममा लुकाइएको १५ सय ४ किलो गाँजा बरामद
ekantipur.com · Wed Sep 23 10:03:50 GMT 2026

ट्रकको फल्स बटममा लुकाइएको १५ सय ४ किलो गाँजा बरामद
प्रहरीले उक्त गाँजा कहाँबाट ल्याइएको हो भन्ने निष्कर्षमा पुगिसकेको छैन । जिल्ला प्रहरी कार्यालय इलामका एसपी कुलदीप चन्दले यो रुटमा यति ठूलो परिमाणमा गाँजा बरामद भएको यो पहिलो घटना भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)