शिक्षालय कलेजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न, आईएसओ प्रमाणपत्र पनि हस्तान्तरण
kendrabindu.com · Wed Sep 23 10:01:52 GMT 2026

काठमाडाैं । भक्तपुरको लोकन्थलीस्थित शिक्षालय कलेजले शैक्षिक सत्र २०८३ का नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रमसँगै आईएसओ २१००१ः२०१८ प्रमाणपत्र हस्तान्तरण समारोह आयोजना गरेको छ।
नगरकोटस्थित रत्नागिरी रिसोर्टमा आयोजित कार्यक्रममा कलेजका नयाँ विद्यार्थीलाई शैक्षिक वातावरण, अनुशासन, परीक्षा प्रणाली, संकाय तथा कलेजमा उपलब्ध भौतिक र प्राविधिक सुविधाबारे जानकारी गराइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)