फुटको डिलमा जसपा भित्रको विवाद: पार्टी फुटाँउदै भट्टराई, कस्तो बन्ला पार्टीको भविष्य ?
nepalghatana.com · Tue Jun 28 17:31:57 GMT 2022
जनता समाजवादी भित्रको विवाद उत्कर्षमा पुगेको छ । ९ महिना अघि विभाजित भएको जसपाको यादव पक्षले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दिएसँगै जसपा भित्रको विवाद फुटको डिलमा पुगेको हो ।
मध्य राति बसेको यादव पक्षको बैठकले संघिय परिषद अध्यक्ष डा. भट्टराई सहित ४ नेतालाई स्पष्टीकरण माग्ने निर्णय समेत गरेको छ । विगत पुसबाट सुरु भएको जनता समावादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)